चेपुवा

Romanized: chepuvaa, chepuva, chepuwaa, chepuv

चेपेर तेल पेल्ने कोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चेप्+उवा]

१.
चेपेर तेल पेल्ने कोल।
२.
त्यसरी तेल पेल्ने साधन।
३.
गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन।
४.
यताउति गर्न वा बोल्न नसक्ने स्थिति।
५.
तीन इन्चजति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो ।
६.
(विशेषण) चेप्ने काम गर्ने।

सम्बन्धित शब्दहरू