छोपुवा

Romanized: chhopuvaa, chhopuva, chhopuwaa, chhopuv

अकस्मात् मूर्च्छा पर्ने व्यथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [छोप्+उवा]

१.
अकस्मात् मूर्च्छा पर्ने व्यथा।
२.
छोप्ने; ढाक्ने।
३.
मौकाको फाइदा लिने।

सम्बन्धित शब्दहरू