छिपुवा
Romanized: chhipuvaa, chhipuva, chhipuwaa, chhipuv
कागज, कपडा आदिमा रङ्गीचङ्गी बुट्टा छापिएको; छिपिएको; बुट्टा भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [छिप्+उवा]
1
कागज, कपडा आदिमा रङ्गीचङ्गी बुट्टा छापिएको; छिपिएको; बुट्टा भरिएको।