कपुवा
Romanized: kapuvaa, kapuwaa, kapuv, kapuwa
छिनो आदिले कपेको; खोपेर बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कप्+उवा]
1
छिनो आदिले कपेको; खोपेर बनाइएको।