खोलुवा
Romanized: kholuvaa, kholuwaa, kholuv, kholuwa
खुलस्त पारिएको स्थिति; विस्तृत विवरण; खुलासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [खोल्+उवा]
१.
खुलस्त पारिएको स्थिति; विस्तृत विवरण; खुलासा।
२.
खोलिएको; खुलस्त पारिएको।