कबाफ

Romanized: kabaapha, kabaaph, kabaafa, kabaph

विशेष प्रकारको घिउतेल, मरमसला हाली झोलविना गुम्साएर पकाएको मासु; पक्कु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कबाब]

1
विशेष प्रकारको घिउतेल, मरमसला हाली झोलविना गुम्साएर पकाएको मासु; पक्कु।

सम्बन्धित शब्दहरू