बाफ
Romanized: baapha, baaph, baafa, baph
बाफ (baapha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाफ(१)
१..
पानी तातेर हल्का भई धुवाँका रूपमा मास्तिर उडेका सूक्ष्म जलकणहरूको समूह।
२..
शरीरबाट निस्केको तातोपन।
बाफ(२)
1.
ना. [√ बाप] बाबु; पिता।