ग्राफ

Romanized: graapha, graaph, graafa, graph

गणित, रसायनशास्त्र आदिको प्रणाली जाहेर गर्ने चिह्नसँग सम्बन्धित रेखाचित्र; रेखात्मक चित्र; लेखाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
गणित, रसायनशास्त्र आदिको प्रणाली जाहेर गर्ने चिह्नसँग सम्बन्धित रेखाचित्र; रेखात्मक चित्र; लेखाचित्र।

सम्बन्धित शब्दहरू