इन्साफ

Romanized: insaapha, insaaph, insaafa, insaph

सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ, निसाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ, निसाफ।
२.
अदालतबाट वादी, प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला।

सम्बन्धित शब्दहरू