बेइन्साफ
Romanized: beinsaapha, beinsaaph, beinsaafa, beinsaph
इन्साफ नहुने स्थिति; अन्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इन्साफ नहुने स्थिति; अन्याय।