साफ
Romanized: saapha, saaph, saafa, saph
धुलोमैलो आदि नभएको; स्वच्छ; सफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
धुलोमैलो आदि नभएको; स्वच्छ; सफा।
२.
मिलावट वा खोट नभएको; शुद्ध।
३.
खुलस्त; स्पष्ट।
४.
उज्ज्वल; चम्किलो ।
५.
खाली; शून्य।
६.
चुक्ता भइसकेको; तिर्न बाँकी नरहेको (हिसाब आदि)।
७.
(क्रियाविशेषण)
बेसरी; बेसमारी।