निसाफ
Romanized: nisaapha, nisaaph, nisaafa, nisaph
कुनै मुद्दामामिलामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी इन्साफ]
१.
कुनै मुद्दामामिलामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ।
२.
निष्पक्ष न्याय; असत्यको हार र सत्यको विजय गराउने निर्णय।