पत्तासाफ
Romanized: pattaasaapha, pattaasaaph, pattaasapha, pattasaapha
कुनै व्यक्तिको अस्तित्व त्यस ठाउँबाट समाप्त भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पत्ता+साफ]
१.
कुनै व्यक्तिको अस्तित्व त्यस ठाउँबाट समाप्त भएको स्थिति।
२.
पात, पखेटा सबै निख्रिएको स्थिति; सखाप।