इन्ट्रेन्स
Romanized: intrens, intrensha, intrensh, intrensa
प्रवेशिका परीक्षा; म्याट्रिकुलेसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
प्रवेशिका परीक्षा; म्याट्रिकुलेसन।
२.
प्रवेश।
३.
द्वार; ढोका।