इन्द्रेनी

Romanized: indrenee, indrenii, indreni

घामपानी भएको बेला घामको विपरीत दिशातर्र्फ देखिने अस्मानी, निलो, हरियो, पहेंलो, रातो बैजनी र सुन्तला रङ हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [इन्द्र + एनी]

1
घामपानी भएको बेला घामको विपरीत दिशातर्र्फ देखिने अस्मानी, निलो, हरियो, पहेंलो, रातो बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त; इन्द्रधनु; इन्द्रधनुष।

सम्बन्धित शब्दहरू