इन्कारी
Romanized: inkaari, inkaaree, inkaree, inkarii
इन्कार वा अस्वीकार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्कार वा अस्वीकार गर्ने काम।
२.
आफूमाथि आइपरेको वा लगाइएको कुनै अभियोग वा आरोपको अस्वीकार; त्यस्तो अभियोग वा आरोपबाट सफाइ लिने चेष्टा वा प्रयास।