इन्जिन
Romanized: injin, injina
बाफ, बिजुली आदिले चल्ने यन्त्र; कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
बाफ, बिजुली आदिले चल्ने यन्त्र; कल।
२.
शक्ति उत्पादक यन्त्र।