इन्जिनियर
Romanized: injiniyar, injiniyara
सडक, घर, पुल आदि बनाउने वा मरम्मत गर्ने शिल्पविद्यामा विश्वविद्यालयबाट स्नातकको उपाधिप्राप्त व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
सडक, घर, पुल आदि बनाउने वा मरम्मत गर्ने शिल्पविद्यामा विश्वविद्यालयबाट स्नातकको उपाधिप्राप्त व्यक्ति; वास्तुकला विशेषज्ञ।
२.
कल, इन्जिन आदि बनाउने वा मरम्मत गर्ने काममा स्नातक भएको व्यक्ति; यन्त्रविद्या विशेषज्ञ।