इन्जिनियरिङ

Romanized: injiniyaringa, injiniyaring, injiniyarin, injiniyarina

कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या।
२.
घर, पुल, बाटो आदि बनाउने विद्या; वास्तुकला।
३.
इन्जिनियरको काम।

सम्बन्धित शब्दहरू