इन्जिनघर

Romanized: injinaghar, injinaghara

ग्रहनक्षत्रको गति– स्थिति अध्ययन गर्ने यन्त्र जडान गरिएको ठाउँ, वेधशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ग्रहनक्षत्रको गति– स्थिति अध्ययन गर्ने यन्त्र जडान गरिएको ठाउँ, वेधशाला।
२.
यन्त्रद्वारा काम गर्न मिसिन जडान गरिएको ठाउँ; कलघर;यन्त्रगृह।
३.
यन्त्रशाला।

सम्बन्धित शब्दहरू