राफ

Romanized: raapha, raaph, raafa, raph

आगाको आँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आगाको आँच।
२.
आगोको ताप; घामको ताप।
३.
दुःखको भुमरी।

सम्बन्धित शब्दहरू