जिराफ

Romanized: jiraapha, jiraaph, jiraafa, jiraph

पछिल्तिरका खुट्टा छोटा हुने, अगिल्तिर खुट्टा र गर्दन उँटको जस्तो हुने र पुच्छर गाईको जस्तो हुने, शरीरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जुर्राफ]

1
पछिल्तिरका खुट्टा छोटा हुने, अगिल्तिर खुट्टा र गर्दन उँटको जस्तो हुने र पुच्छर गाईको जस्तो हुने, शरीरमा टाटापा‌ङ्ग्रा भएको एक जातको अफ्रिकाली जङ्गली चौपाया।

सम्बन्धित शब्दहरू