जिरा
Romanized: jiraa, jir, jira
स्वादिष्ठ बनाउन तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा पनि प्रयोग हुने, मसिना र लाम्चा दाना हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जीरक]
1
स्वादिष्ठ बनाउन तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा पनि प्रयोग हुने, मसिना र लाम्चा दाना हुने एक सुगन्धी मसला; जिरो।