जिराउनु

Romanized: jiraaunu, jiraunu

भनेको कुरा पचाएर अटेर गर्ने अवस्थामा पुग्नु; जर्रो बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
भनेको कुरा पचाएर अटेर गर्ने अवस्थामा पुग्नु; जर्रो बन्नु।
२.
हावापानी पचाउनु; अनुकूल हुनु।

सम्बन्धित शब्दहरू