दुखपिराउ

Romanized: dukhapiraau, dukhapirau

दुःखपीडा; पिरपिराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुःखपीडा; पिरपिराउ।
२.
रोगव्याध।

सम्बन्धित शब्दहरू