दुखमनाउ

Romanized: dukhamanaau, dukhamanau

असन्तोष जाहेर गर्न दुःख मान्ने काम; कष्टको जनाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
असन्तोष जाहेर गर्न दुःख मान्ने काम; कष्टको जनाउ।

सम्बन्धित शब्दहरू