तिनाउ
Romanized: tinaau, tinau
पाल्पा जिल्लाको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पाल्पा जिल्लाको एक गाउँपालिका।
२.
पाल्पा माडीबाट उत्पत्ति भई पाल्पा र रूपन्देहीलाई सिञ्चन गर्ने नदी वा खोला; तिलोत्तमा।