नाउ
Romanized: naau, nau
नाउ (naau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाउ(२)
(नाम [संस्कृत नौ])
1.
डुङ्गा।
नाउ(३)
(नाम [संस्कृत नापित])
1.
कपाल, दाह्री र जुंगा खौरने र हात गोडाका नङसमेत काट्ने पेसा भएको एक जात; हजाम; नापित।