चुनाउ

Romanized: chunaau, chunau, cunaau, cunau

जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ चुन् (+आउ)]

१.
जनमतद्वारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन।
२.
आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाव।

सम्बन्धित शब्दहरू