चुनार

Romanized: chunaara, chunaar, chunara, chunar

चुनार (chunaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चुनार(१)

(नाम)
१..
ढुङ्गा निकाल्ने आग्री।
२..
ढुङ्गाको भाँडा बनाउने चुँदारो।

चुनार(२)

(नाम)
1.
नेपालका आर्यमूलका कामी जातिको एक थर।

सम्बन्धित शब्दहरू