चुन
Romanized: chuna, chun, cun, cuna
पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चूर्ण]
१.
पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु।
२.
सिपी, ढुङ्गा आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धुलो।