चुनरी

Romanized: chunari, chunaree, chunarii, cunaree

रातो कपडामा सेता या अन्य रङका बुट्टा बनाइएको महिलाहरूले प्रयोग गर्ने पातलो पछ्यौरा; एक प्रकारको उपर्ना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोज.]

१.
रातो कपडामा सेता या अन्य रङका बुट्टा बनाइएको महिलाहरूले प्रयोग गर्ने पातलो पछ्यौरा; एक प्रकारको उपर्ना; चुन्नी; एक प्रकारको हलुका ओढनी।
२.
विवाहमा लगाउने एक विशेष प्रकारको साडी।

सम्बन्धित शब्दहरू