चुनखानी
Romanized: chunakhaani, chunakhani, chunakhaanee, chunakhanee
चुन बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चुन बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ।