खानी

Romanized: khaani, khaanee, khanee, khanii

पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ; खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खानि]

१.
पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ; खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ.)।
२.
धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।

सम्बन्धित शब्दहरू