खानपान

Romanized: khaanapaana, khaanapaan, khaanapana, khanapaana

खाने र पिउने काम; खुवाइ र पियाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खान+पान]

१.
खाने र पिउने काम; खुवाइ र पियाइ।
२.
खाइने र पिइने वस्तु; अन्नपानी।
३.
खाने र पिउने व्यवहारसँग सम्बन्धित कामकुरो।

सम्बन्धित शब्दहरू