कानपासा
Romanized: kaanapaasaa, kaanapaasa, kaanapasaa, kanapaasaa
नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कान+पास]
1
नारीहरूले कानमा लगाउने टपजस्तो तीन चोसा परेको बिचको चोसो अलि माथिसम्म उठेर केही घुमेको गहना।