कासाबिसा

Romanized: kaasaabisaa, kaasaabisa, kaasabisaa, kasaabisaa

खसीको मुटु, कलेजो, फोक्सो; आन्द्राभुँडी आदि; त्यसैको भुटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खसीको मुटु, कलेजो, फोक्सो; आन्द्राभुँडी आदि; त्यसैको भुटुवा।

सम्बन्धित शब्दहरू