खुलासा
Romanized: khulaasaa, khulaasa, khulasaa, khulaas
साफसाफ, सफा; स्पष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खुलास]
१.
साफसाफ, सफा; स्पष्ट।
२.
खुलस्त, खुला।