दिलासा

Romanized: dilaasaa, dilaasa, dilasaa, dilaas

कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन; ढाडस, धैर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दिल+सं. आशा]

१.
कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन; ढाडस, धैर्य।
२.
आडभरोसा, भरोसा।

सम्बन्धित शब्दहरू