तासा
Romanized: taasaa, taasa, tasaa, taas
तासा (taasaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तासा(१)
(नाम [अरबी तास])
1.
घाँटीमा भिरेर दुई गजाले बजाइने ट्याम्कोजस्तो एक बाजा।
तासा(२)
(नाम)
१..
किनमेल गरेपछि किन्नेले पसलेसित माग्ने वा लिने सानोतिनो वस्तु; फोसा।
२..
(विशेषण)
एकदम पातलो; साह्रै दुब्लो। स्त्री. तासी।