तासी

Romanized: taasi, taasee, taashi, tasee

दुब्ली; पातली; सुइखुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुब्ली; पातली; सुइखुट्टी।

सम्बन्धित शब्दहरू