अठासी

Romanized: athaasi, athaasee, athaashi, athasee

असी र आठको योगसङ्ख्या; ८८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत अट्ठासि८ संस्कृत अष्टाशीति]

१.
असी र आठको योगसङ्ख्या; ८८ को अङ्क।
२.
(विशेषण) असी र आठका योगसङ्ख्याको; सतासीपछिको सङ्ख्यामा पर्ने।

सम्बन्धित शब्दहरू