अठार
Romanized: athaara, athaar, athar, athara
दश र आठको योगसङ्ख्या; १८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अट्ठार ८ संस्कृत अष्टादश]
१.
दश र आठको योगसङ्ख्या; १८ को अङ्क।
२.
(विशेषण)
गन्तीका क्रममा सत्रपछिको सङ्ख्यामा पर्ने; दश र आठका योगसङ्ख्याको।