अठन्नी
Romanized: athannee, athannii, athanni
पहिलेको भारतीय आधा रुपियाँ अर्थात् आठ आनाको सिक्का; बत्तिस पैसाको सिक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आठ+आना+ई]
1
पहिलेको भारतीय आधा रुपियाँ अर्थात् आठ आनाको सिक्का; बत्तिस पैसाको सिक्का।