अधन्नी

Romanized: adhannee, adhannii, adhanni

आधा आनाको सिक्का; दुईपैसे सिक्का; दुईपैसे ढ्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आधा+आनी]

1
आधा आनाको सिक्का; दुईपैसे सिक्का; दुईपैसे ढ्याक।

सम्बन्धित शब्दहरू