अधन
Romanized: adhan, adhana
धन नभएको; निर्धनी; गरिब; तन्नमभगत; कङ्गाल; हरिकङ्गाल; हरिटट्टु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धन नभएको; निर्धनी; गरिब; तन्नमभगत; कङ्गाल; हरिकङ्गाल; हरिटट्टु ।