अधनिक
Romanized: adhanik, adhanika
सापटी; लेनदेन आदिमा आफ्नो खास लगानी गर्न नसक्ने; बल्लतल्ल गुजारासम्म गर्ने; अति सामान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सापटी; लेनदेन आदिमा आफ्नो खास लगानी गर्न नसक्ने; बल्लतल्ल गुजारासम्म गर्ने; अति सामान्य।