असैनिक

Romanized: asainik, ashainika, ashainik, asainika

सेनाबाहेकको; सेनासित सम्बन्ध नभएको; सेना नभएको, सेनारहित; सेनाभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सेनाबाहेकको; सेनासित सम्बन्ध नभएको; सेना नभएको, सेनारहित; सेनाभिन्न।
२.
निजामतीसम्बन्धी।

सम्बन्धित शब्दहरू