सैनिक
Romanized: sainik, shainika, shainik, sainika
सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही; योद्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही; योद्धा।
२.
(विशेषण)
सेनासम्बन्धी; फौजसम्बन्धी।