सैनिकवाद
Romanized: sainikavaada, sainikavaad, sainikawaada, sainikavad
राष्ट्रले सामरिक कार्य, भयङ्कर र घातक युद्धसामग्री, विराट् सैन्य आदितिर मात्र ध्यान दिनुपर्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राष्ट्रले सामरिक कार्य, भयङ्कर र घातक युद्धसामग्री, विराट् सैन्य आदितिर मात्र ध्यान दिनुपर्छ भन्ने सिद्धान्त।